३२ दन्त भएर जे बोले पुग्थ्यो भन्ने बकबात हो। त्यसो हो भने यो देश फिजि र सिक्किम बनाउनेको सत्यानास होस। राष्ट्रको भलो चिताउनेको जय होस भन्न सकिन्थ्यो होला हैन र ! तर मैले आमाको अबमुल्यन र अपमान गरेको न सम्झिनु होला। आमा त आमा नै हुन्छ सबैको।
TYahai Sabai Kura Pugeko le Nepal Hatyara Haru Ko Kabza Ma, Nepali Yuva Khadi Ma. Bidesh Aparadhi Nepal Ma, Nepal Haru Magera Khane Bato Ma Pugeko. Tapayi Le Ke Khojnu Vo Ra Ke Paunu Vo ? Ju Ta Yi Hatyara Haru Lai Jail Hune Khojnus Ta Aama. Pugxa Ki Pugdaina Herum.
जिन्दगी भनेकाे नै दुख र सुखकाे संगम हाे ❤🙏
जय श्रीमन्नारायण 🙏
आमाको कुरामा रमाइलो पनि छ दुख पीडा सहितको मिश्रित लाग्यो जीवन नै यस्तो हो दुख सुख सहितको जीन्दगी
आमाका मनका कुरा !
खुब रमाइला दिन थिय हजुर आमालाइ ढाटि ढाटी आरु नास्पती मौसम चोरेर खायको दिन सात समुन्द्र पारी बाट दर्सन।
हजुरले सबै को कुरा जिबन जिउन सहस बनाउनु भयो आमा 🙏🙏🙏🙏
यो कार्यक्रम म नियमीत सुन्छु । मेरि आमा भाको भए उहाको नि अन्तरबार्ता आउथ्यो होला
“जो बाहर की सुनता है वो बिखर जाता है, जो भीतर की सुनता है संवर जाता है”
जय श्री राम🙏
जय होस् आमाको 🙏🙏🙏🙏
"सासुससराको जाहान " कस्तो चित्तबुझ्दो ।
Aama lai🙏🙏🙏🙏🎉
Smart aama😊
🙏🙏🙏
राम्रो छ आगे बढ्नुस है।।
साहसी आबै 🙏💐
Jai hoss aama
राधे !!! राधे !!! अामा 🙏🙏🙏
nice interview 👍️🙏
जय होस।
Hora haru aasal raichan😊!
❤️🙏❤️
🙏🙏🙏♥️♥️
Namaskar sir chitwan madi chinpur ma 105 salko hunu hunx k.c pariyar ko uhasag 1 patk kura garnus na hajur
जम्मैले पका खानि हैचन त्याँ 😂😂😂
नमस्कार हजुरलाइ
Namaskar
❤❤❤❤❤
43:38मिनेटमा बोलेको के हो? नराम्रो शब्द हैन र? सर।
कुरामा फुर्को जोड्ने बानी हुन्छ बुढापाकाको अन्यथा नलिनु

🙏🙏🙏🙏